बागलुङ जिल्लाको अर्गल गाविसमा एक वृद्दा बेसारको चाना बनाउँदै । गाउँघरमा प्रशस्त रुपमा उत्पादन हुने बेसारलाई चाना पारी सुकाएर जाँतोमा पिसेरमा भान्सामा प्रयोग गरिन्छ । –तस्बिरः महेन्द्र घर्ति संगम
Previous Articleहुन्डीबाट ‘सुन तस्करी’, विदेशी मुद्रा गैरकानुनी काममा
Next Article ५२ करोडको विस्तृत आयोजना स्वीकृत