बागलुङ, १४ पौष – विगत लामो समयदेखिको पार्टीीभत्र देखिएको संस्थागुट अन्त्य गरी नेकपा एमाले बागलुङको आठौं जिल्ला अधिवेशन युवा नेता इन्द्रलाल सापकोटालाई अध्यक्षमा निर्वाचित गर्दै वुधवार सकिएको छ । पार्टी केन्द्रमा देखिएको दुवै (संस्थापन र माधव) गुटको अन्तरघुलनबाट जिल्ला नेतृत्व छनौट भएको एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं. ४ संगठन कमिटीका सचिव जगत विश्वकर्माले वताए । अध्यक्ष मण्डलका अध्यक्ष रहेको विकले घोषणासभामा वोल्दै पार्टी सवल वनाउन एकतावद्ध भएर अडाडि वढ्न कार्यकर्तालाई निर्देशन दिए । सो अवसरमा मन्तब्य राख्दै वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले जिल्लामा आजैको मितिदेखि गुटगत चिन्तनको अन्त्य भएको घोषणा गरे । पार्टीका निवर्तमान अध्यक्ष श्रीप्रसाद शर्माले पहिलो पार्टी बनाउने अभियानमा एमाले एकतावद्ध भएर लाग्ने घोषणा गरे । सो अवसरमा निर्वाचन कमिटीका संयोजक सोमनाथ प्यासी, सदस्य गोविन्द कलौनी, जिल्ला अधिवेशनका निर्वाचन प्रमुख ममतादेवी शर्मा, वैकल्पिक केन्द्रिय सदस्य मना केसी, भूपेन्द्र थापा, सभासद नरवहादुर थापाले पार्टी अव सवल र सुदृढ भएर अगाडि बढने घोषणा गरे । निर्वाचित अध्यक्ष सापकोटाले एमालेलाई जिल्लाको पहिलो पार्टी बनाउने अभियानमा पराम्परागत चिन्तन र धारलाई त्यागेर अगाडि बढ्ने र कार्यक्षेत्रको खटाईमा कार्यकर्ताको मुल्यांकन हुने परिपार्टीको विकास गर्ने प्रतिवद्ध ब्यक्त गरे । यस्तो छ एमालेको ५९ सदस्यीय जिल्ला कमिटी, ७ सदस्यीय निर्वाचन र लेखा कमिटी ।
पदाधिकारी
अध्यक्ष – इन्द्रलाल सापकोटा
उपाध्यक्ष – कृष्ण पाठक
सचिव – लाल वहादुर थापा
उपचिव – विष्णु भूषाल
खुला सदस्य
गोविन्दराज गौतम
भूपाल चालिसे
के.वि. रानामगर
गणेश थापा
धनवहादुर परियार
डिल्लीराज गौतम
लक्ष्मण पुन
रितुवर्ण पौडेल
पुनम प्रसाद शर्मा
भूगोल खुला सदस्य
ईलाका नं. १, भरत पुरी
ईलाका नं. २, दिपक गौतम
ईलाका नं. ३, प्रेम लामीछाने
ईलाका नं. ४, सञ्जय श्रेष्ठ
ईलाका नं. ५, राजु केसी
ईलाका नं. ६, वद्री ढु्ंगाना
ईलाका नं. ७, होमनाथ सापकोटा
ईलाका नं. ८, गुञ्ज वहादुर थापा
ईलाका नं. ९, यमवहादुर श्रीस
ईलाका नं. १०, लालविर लोप्चन
ईलाका नं. ११, तीर्थमणी भूषाल
ईलाका नं. १२, उदिम छन्त्याल
ईलाका नं. १घ, रुद्र पौडेल
ढोरपाटन विशेष हरिवहादुर घर्ति
बरेङ विशेष धनीश्वर पौडेल
जनजाती खुला सदस्य
अमर थापा
केशर छन्त्याल
मेहरसिंह पाईजा
डम्मर श्रीस
श्याम वहादुर पुन
समपन्न श्रेष्ठ
दलित खुला सदस्य
टकवहादुर वोहोरा
पे्रम वहादुर परियार
विर वहादुर विक
सुरेश विक
महिला खुला सदस्य
सावित्रा राना
शान्ति अधिकारी
कल्पना शर्मा
कोपिला खरेल सापकोटा
गंगा कुमारी शर्मा
यमुना रानामगर
हुमा कुमारी जिसी (अञ्जु)
महिला सदस्य
निर्वाचन क्षेत्र नं. १
जीवन कुमारी जिसी
रत्नादेवी भण्डारी
महिला सदस्य
निर्वाचन क्षेत्र नं. २
सरस्वती परियार
पवित्रा रोका
महिला सदस्य
निर्वाचन क्षेत्र नं. ३
विना कुमारी थापा
जीवन कुवूर
महिला जनजाती सदस्य
करमती पुनमगर
कोपिला पुन
ख्याम कुमार राना
मञ्जु श्रीस
महिला दलित सदस्य
सुजता घमाल नेपाली
नरी नेपाली
श्रमिक सदस्य
टंकराज सुवेदी
अल्पसंख्यक सदस्य
मोहम्द हुसेन
जिल्ला निर्वाचन कमिटी
अध्यक्ष– विष्णु प्रसाद शर्मा
उपाध्यक्ष– होमनाथ अर्याल
सचिव– कृष्ण अधिकारी
सदस्य
कविन्द्र प्रसाद सापकोटा
गुणनिधी घिमिरे
भोविन्द्र वहादुर खड्का
लक्ष्मण सुनार
जिल्ला लेखा कमिटी
अध्यक्ष– बाबुराज कार्की
उपाध्यक्ष– कुमार खड्का
सचिव– पुर्ण परियार
सदस्यः खिम वहादुर कार्की
गंगा गुरुङ
खगेन्द्र प्रसाद शर्मा
सुनिता पुरी
Previous Articleविधेयकबारे नागरिक छलफल
Next Article चीन सरकारले दियो साढे १५ अर्ब अनुदान