Share Facebook Twitter LinkedIn Pinterest Email मंगला गाउँपालिकाका ७६ वर्षिय पुरुषको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमित पुरुष उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिज्ञप्ति मार्फत जनाएको छ ।