बागलुङको अर्गलका मगर समुदाय बिहिबार भूस पोल्दै । मौलिक परम्परा बोकेको अर्गलीको भूस पोल्ने मेलामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । –तस्बिरः महेन्द्र घर्ति संगम
Previous Articleधार्मिक पर्यटकीय स्थलको संरक्षण अभाव
Next Article बुर्तिवाङले ३ वर्षपछि आफ्नै सचिव पायो