मोरङ, रौतहट, धनुषा, धादिङ, दाङ र गुल्मीमा एक/एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।
सोमबार ती पाँच जिल्लामा पाँच जनामा कोरोना पुष्टि भएको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि सोमबार बाँकेमा ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।