काठमाडौं, १४ कात्तिक – राजधानीको ठमेलमा फोहोर फालेको स्थानमा ८० हजार चिनियाँ युआन फेला परेको छ । फोहोरमा रहेको कार्टुनमा राखेको सेफमा युआन फेला परेको हो । प्रहरीका अनुसार फोहर फालेको कार्टुनमा प्लास्टिकको बोराभित्र फलामको पैसा राख्ने सेफ फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले स्थानीयको रोहवरमा सेफ खोलेर हेर्दा युआन फेला परेको हो ।
Previous Articleपहिलो सर्त राष्ट्र हो
Next Article मैत्रीपूर्ण खेलमा नेपाल राष्ट्रिय वाणिज्य संघ विजयी