Share Facebook Twitter LinkedIn Pinterest Email समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी बाबियाचौर म्याग्दीबाट खटि गएको प्रहरी टोली स्थानियको समेत सक्रियतामा मंगला गाउँपालिका वडा नं.-०५ पीपलबोट स्थित ६ क्वीन्टल गाँजाका बिरुवाहरु फडानी गरी आगो लगाई नष्ट गरेको छ ।