पछिल्लो समय युवाहरुको मनमुटुमा बस्ने प्रयासमा रहेकी बुनु शर्मा उप्रेतीको गित संगितले बजारमा राम्रै स्थान बनाउन थालेका छन् । लामाे समय सम्म संगितको क्षेत्रमा मेहनत गरेर गितमा स्वर तथा संगित भर्न थालेकी बुनुले अहिले पनि नयाँ गित बजारमा ल्याउनका लागि नै प्रयासरत हुने गरेकी छन् । प्रत्यक नसा नसामा गित संगित नै दौडने तर्क राख्ने बुनुले गित रचना गर्नुका साथै सगीत भर्ने र गाउने पनि गर्छिन् ।
बुनुका धेरै गित आएका छन् त्यस मध्य बिदेशमा बस्ने मेरो दाजु, टुट्यो टुट्यो, फुलको थुङ्गा जस्तो, दिल बैमाइनी, यो कस्तो मायाँ लगायतका धेरै गितहरु बजारमा सुन्न लायक छन् ।आफ्नै मेहनतमा विश्वास गर्ने बुनुले गित संगितलाइ नै आफ्नो लक्ष अनि उदेश्य ठानेर अगाडी बढि रहेकी छिन् । हालै मात्र सरर सरर गाडी सरर बाेलको गित तयार गरेकी बुनु म्युजिक भिडियोको तयारीमा रहेकी छिन् ।
उनका केही गितहरु