चर्चित लोक दोहोरी गायक राजेन्द्र सापकोटाको नयाँ कोशेली पोखरामा पानी बटौलीमा घाम बजारमा आएको छ /अहिले सम्म बजारमा आइरहेका गीत भन्दा फरक बिषय बस्तुमा आएको उक्त गीतमा स्वर राजेन्द्र सापकोटा र पूर्णकला बिसी को रहेको छ भने शब्द प्रबिन खत्री ,लय राजेन्द्र सापकोटाको रहेको छ। जयकुमार परियारको निर्देशन रहेको उक्त भिडियोमा छायाङ्कन गणेश सापकोटा ,सम्पादन सन्तोष सारु मगर अभिनय निर्मल, रिना, राज र सिर्जना को रहेको छ। रोयल च्वाइस म्युजिक बाट बजारमा आएको यो गीतले दर्शक स्रोताको मन जित्न सकोस हाम्रो शुभाकंमाना छ /स्मरण रहोस सापकोटाको मुग्लिनमा भात खाँदा गत सालाको सफल गीत हो भने यसपाली पनि बेरुवा औठी बजारमा आइ सकेको छ
भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस ।