मंगलादेवी श्रेष्ठ
सृष्टि कै सुुन्दर फुल हुन ‘आमा’
सारा ब्रह्माण्डकी रचयिता हुन ‘आमा’
धर्म मार्ग कि नेतृ हुन ‘आमा’
दैविक आत्माकि प्रतक हुन ‘आमा’
करुणा मुर्ति दया कि खानी हुन ‘आमा’
निस्वार्थ मायाँ, मतमता कि धनि हुन ‘आमा’
आदर्शकि प्रतिमुर्ति हुन ‘आमा’
शिक्षा कि प्रथम गुरु हुन ‘आमा’
शहनशिलता कि खानी हुन ‘आमा’
शान्ति र शितल दिने छहरा हुन ‘आमा’
संसार कै सबैभन्दा प्रिय शब्द हुन ‘आमा’
लालीगुराँसचोक, बागलुङ