बागलुङ, २१ चैत -ह्वावे कन्ज्युमर बिजनेस समूहले ह्वावे पि २० र ह्वावे पि २० प्रो स्मार्ट मोवाईलसेवा शुरुवात गरेको छ । विश्वकै पहिलो लिईका ट्रिपल क्यामरा रहेको तथा आधुनिक प्रविधि युक्त मोवाईस सेटहरु सार्वजनिक गरी बजारमा ल्याइएको हो । यो मोवाईलको क्यामेराले अनुभवी फोटो ग्राफरले जस्तै सजिलै फोटो खिच्न सकिने सुविधा प्रदान गरेको बताइएको छ । समूहका कार्यकारी अधिकृत रिचर्ड युले स्मार्ट मोवाईल सार्वजनिक गर्दे यो सेवालाई अझै परिस्कृत गर्दै लैजाने योजना समेत सुनाएका थिए । यो मोवाईलमा तीनवटा क्यामेरा, अध्यारोमा पनि उज्यालोमा जस्तै खिच्न सक्ने, अविश्वासिलो जुम लगायतको सेवा रहेको छ ।
Previous Articleविपन्न परिवारलाई जस्तापाता
Next Article तालको पुर्वाधार विकासमा १० लाख