काठमाडौं, १ फागनु – मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई दिइने जीवननिर्वाह भत्ताबापतको मासिक पाँच हजार रुपैयाँ सरकारले सिधै खातामा जम्मा गरिदिने भएको छ । सूचीकृत अस्पतालमार्फत सम्बन्धित बिरामीको खातामा जम्मा हुने गरी भत्ता उपलब्ध गराइने भएको हो । सरकारले अघिल्लो साता जारी गरुेको जीविकोपार्जन भत्ता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७४ मा रकम (चेक) लिन बिरामी स्वयम् उपस्थित हुनुपर्ने व्यवस्थासमेत राखिएको छ।
बिरामीका लागि नयाँ व्यवस्था,जीवननिर्वाह भत्ता सिधै खातामा
Previous Articleकक्षा एकदेखि १२ सम्मको नयाँ पाठ्यक्रम आउदै
Next Article केन्याविरुद्ध अन्तिम बलमा नेपालको सनसनी जित