बागलुङ, ४ माघ– बागलुङ नगरपालिकाको भकुण्डेका हजार दिनका आमाहरु र सुत्केरीहरुलाई पोषण सम्बन्धी सामाग्रीहरु बितरण गरीएको छ । युयसआईडि तथा यचकेआइ को आर्थिक सहयोग भकुन्डे स्वाथ्य चौकिको सम्मोवयमा पोषण सामाग्री बितरण गरीएको हो ।
गाउँघरमा प्रयोगहुने पोषणयुक्त खानाका अलावा अण्डा, सागपात, गेडागुडी र नङकट तथा साबुन बितरण गरीएको भकुण्डे स्वास्थ्य चौकीले जनाएको छ । सामाग्रि बितरण कार्यक्रम भकुनडे स्वास्थ्यचौकीका प्रमुख लक्षमण ढकालको अध्यक्षता नेपाल गाजा डेवलप्मेन्ट फाण्डेसनका फिल सुपर भाइजर रेशम नेपालीको सहजीकरण र महीला स्वाथ्य संयमसेविका तिरिकला थापाको सञ्लानमा सम्पन भएको थियो । कार्यक्रममा एकजार दिनका आमाहरु र सुत्केरीहरु गरेर १७ जना महिलाले सामाग्री पाएका थिए ।