ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ ४ बिहिबार प्रतिपदा, १८ जनवरी २०१७
तपाईको आज
मेष– अनायाशै आर्थिक लाभको योग ।
वृष– थालेका कार्यमा बिघ्न बाधा ।
मिथुन– आसा गरेको ठाउँ बाट काम नबन्ने ।
कर्कट– स्वास्थ्यमा समस्या देखा पर्ने ।
सिंह– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कन्या– बस्त्र, उपाहार अर्थ लाभको योग ।
तुला– यात्रामा बिघ्नबाधा खडा हुने ।
वृश्चिक– यच्छित खानाको उपभोगमा रोकवट ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आर्थिक कारोवारमा क्षती ।
कुम्भ– पारिवारीक साथ सहयोग राम्रो प्राप्त हुने ।
मीन– खर्चका बाटाहरु लम्बीएर जाने ।