आफ्नो पहिलो दुइ खेलमा संघर्ष गरेको ब्राजिल जित्नै पर्ने खेलमा डेनमार्कलाई ४-० ले हराउदै ओलम्पिक फुटबलमा पुरुष तर्फबाट क्वाटर फाइनल पुगेको छ
पहिलो दुइ खेलमा इराक र दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेलेको ब्राजिललाई जित्नै पर्ने दबाब थियो । ४-० को हार बेवोरे पनि डेनमार्क पनि समुह उपबिजेता हुँदै अर्को चराण पुगेको छ ।
ब्राजिलको जितमा ज्ञाबियोलले २ गोल गरे भने लुआन र म्यान्चेस्टर सिटी सँग यसै सिजन अनुबन्धित ज्ञाब्रीयल जिसुसले एक गोल गरे ।
Previous Article१३ करोड २५ लाख कर संकलन
Next Article दृष्टिविहिन विद्यार्थी विकलाई घर निकाला