बागलुङ, २६ कार्तिक– देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले म्याग्दी र बागलुङकाविभिन्न ठाउँहरुमा चुनावीप्रचार कार्यक्रम सञ्चालन गरेको छ । आगामीमंसिर १० गते हुने निर्वाचनमामोर्चाको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकउमेदवार बनेका डा.ओम गुरुङको नेतृत्वमा घरदैलो तथा भेटघाट सञ्चालनगरिएको हो । चुनावी कार्यक्रम अन्तरगत म्याग्दीका विभिन्न स्थानहरुमा कोणसभा, प्रशिक्षण, तथा घरदैलो कार्यक्रमगरिएको विक्रमथापाले जानकारी दिए ।
कार्यक्रममा उमेदवार डाक्टर ओम गुरुङले आफ्नो उम्मेदवारी उपेक्षित बर्ग क्षेत्र लिङ्ग जातजाती आदिवासीज नजातिको मुक्ती र हक अधिकार सुनिश्चितताकोलागि भएको बताएका छन् । गुरुङले जनगणतान्त्रिक मोर्चा नेपालको चुनावचिन्ह‘मुठिमा’मतदान गरि आफ्ना उमेदवारलाई विजयी गराउन समे आग्रह गरेका थिए ।
Previous Articleधन्वन्तरीको साधारण सभा
Next Article बागलुङको निर्वाचनमा सत्ता दुरुपयोगको संकेत