Share Facebook Twitter LinkedIn Pinterest Email मन पोख्रेल हसाउने भन्दा रूवाउने भाति छ, आफ्नो भन्दै छुरा चलाउनेको ताति छ, उस्कै कारणले आखाँ रसाईदिने गर्छन आफ्नो पराई नचिन्ने दुश्मन नै मेरो साथि छ