ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज २१ शनिबार, द्धितिया ७ अक्टोवर २०१७
तपाईको आज
मेष– नयाँ कार्यमा गरेको लगानी शुभ फलदायी ।
वृष– बिश्वास पात्रबाटनै घात प्रतिघात हुने ।
मिथुन– अनायासै आर्थिक लाभको योग ।
कर्कट– सोचे जतिका कार्यमा बिग्न बाधा खडा हुने।
सिंह– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
कन्या– प्रायः हरेक कार्यमा नोक्सानीको योग ।
तुला– रोकिएका कार्य पुनः सुचारु हुने ।
वृश्चिक– पिछाडी बसेर खुट्टा तान्न खोज्ने हरु पछारीने।
धनु– मनमा असान्तिले खैलावैला मच्चाउने ।
मकर– पेट वा कम्मरमा पिडा अथवा समस्या देखा पर्ने
कुम्भ– आर्थिक कारोवारका लागि अनुकुल समय।
मीन– असन्तोष रुपी आँधी हुरीमा तित्त उड्ने ।