नेपाल आइडलको टप टेन भित्र परेर बाहिरिएकी प्रमिला राइंले आफ्नो पहिलो गीत सार्वजनिक गरेकी छन् । ‘कान्छा हौ…’ बोलको गीतमा शब्द तथा संगीत प्रताप लामाको छ । गोपाल रसाइलीले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा सुदित श्रेष्ठ र रक्षा श्रेष्ठले अभिनय गरेका छन् । पासाङ योञ्जन लामाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माले क्यामेरा चलाएका छन् ।
Previous Articleकांग्रेसभन्दा एमालेका २ हजार ६ सय १ बढी उमेदवार विजयी
Next Article प्रमिला राईको पहिलो गीत ‘कान्छा हौ…’