बागलुङ, १० असार – नेपाल सुस्तमनस्थीति कल्याण सस्थामा अध्ययनरत वालवालिको लागि शैक्षिक सामाग्री हस्तान्त्रण गरिएको छ ।
विषेश वाल कक्षामा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष पौडेलले विद्यालयका प्रधानाध्यापक युक्तजंग राजभण्डारीलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरेका थिए ।
कार्यक्रमा सुस्थमनस्थिती कल्याण सस्थाका अध्यक्ष खड्क बहादुर महत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, प्रअ युक्तजंग राजभण्डारी लगायतले बोलेका थिए ।
महिला उपसमितिको संयोजक रञ्जु पन्त केसीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव रामप्रसाद शर्माले गरेका थिए ।
Previous Article२०७४ असार १० गते शनिबारको राशिफल
Next Article मातृभुमी सहकारीको स्थापना दिवस