ज्यो. सूर्य पौडेल
२०७४ असार १० शनिबार, औंशी
२४ जुन २०१७
तपाईको आज
मेष– मनमा प्रसन्नताको बहार छाउने ।
वृष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मिथुन– इष्टमित्र, घरपरिवारबाट राम्रो सहयोग प्राप्त हुने ।
कर्कट– सामाजिक स्थानमा खलबल आउने ।
सिंह– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
कन्या– थालेका कार्यहरु विचैमा रोकिने ।
तुला– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– यत्रतत्र यश कीर्ति फैलने ।
कुम्भ– कुनै अशुभ समाचारको प्राप्तिले चित्त व्याकुल ।
मीन– पेट वा कम्मरमा पीडा हुने, समस्या देखिने ।
Previous Articleविमानस्थलमा धुँवाको मुस्लोसहित आगो दन्किएपछि…
Next Article विद्यार्थीलाई शैक्षिक सामाग्री