काठमाडौं, १५ जेष्ठ – उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट बक्तव्य सुरु गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि कामचलाउ भएको सरकारले बजेट ल्याएको हो । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाले चुनावका बीच बजेट ल्याइएको हो ।
आर्थिक वर्ष २०७४/७५ को बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रहेकाे अर्थमन्त्रीले बजेट भाषणमा जनाएका छन् ।
आर्थिक वर्ष २०७४/७५ को बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार
Previous Articleपुनर्निर्माणका लागि १ खर्ब ४६ अर्व बजेट छुट्याइयो
Next Article छाया छार्का