Share Facebook Twitter LinkedIn Pinterest Email बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुख नगरवासीहरुलाई अभिनन्दन गर्दै । संयुक्त बाम राप्रपाको संयुक्त प्यानलले बागलुङ नगरपालिकामा विजयी प्राप्त गरेपछि शुक्रबार नगरमा विजयी ¥याली गरेको छ । तस्विरः रन्जिता शर्मा