बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख जनकराज पौडेलले शुक्रबार जिल्ला न्यायाधिसबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै । पौडेलले देश र जनताको नाममा सपथ खाएका थिए । तस्विर – ढोरपाटन
Previous Articleसंविधान कार्यान्वयनमा चुनाव ठूलो सफलता-दाहाल
Next Article विजयी र्याली