बागलुङ, १५ वैशाख-निर्वाचनको मिति नजिकिदै जादाँ जिल्लाका राजनैतिक दलहरुले उम्मेदवार छनौटको कामलाई तिव्र दिन थालेका छन । उम्मेदवार छनौटका क्रममा नेकपा माओवादी केन्द्र काठेखोला वार्ड नं. २ भीमापोखराले पार्टीको तर्फबाट वडाका उम्मेदवार छनौट गरेको छ । केन्द्रले वडा अध्यक्षमा कलाधर गौतमलाई सर्वसम्मत रुपमा छनौट गरेको छ । महिला सदस्य आरती किसान र दलित महिला सदस्यमा रतन किसान र सदस्यहरुमा कुलमान विक र गोविन्द केसीलाई छनौट गरेको छ ।
Previous Articleहतियार वुझाउन मानेनन्
Next Article विश्व राजनीतिमा नेपालको स्थानिय निर्वाचन