बागलुङ, १३ बैशाख -चर्चित लोकगायक बद्रि पंगेनीले आगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै गाएको गीत सार्बजनिक भएको छ । सार्बजनिक भएलगत्तै गीत लोकप्रिय भएको छ ।
‘सही पनि एमाले, मै पनि एमाले’ शीर्षकको गीतमा उनलाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन् । यसमा इएनबीको सब्द-संगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ ।
सहि पनि एमाले,मै पनि एमालेलाई बरदान डिजिटलले बजारमा ल्याएको छ । देश बिकास गर्न एमालेले लिएका नीति कार्यक्रमको प्रशंसा गर्दै तीनको कार्यान्वयनका लागि एमालेको सरकार बनाउन सबै नेपाली जनतामा आग्रह गरिएको छ ।
बाँकी गीतबाटै । हेर्नुहोस् भिडियो
बद्रि पगेंनीको ‘सही पनि एमाले, मै पनि एमाले’ गीत सार्बजनिक (भिडियोसहित)
Previous Articleज्येष्ठ नागरिकका प्रिय प्रधानमन्त्री मनमोहन अधिकारी
Next Article स्मृति – आमासँगका केही कारुणिक सम्झना