बर्दिया, २६ फागुन – विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । बर्दियाको धधवा–७ का शत्रुधन थारु र १३ वर्षीया शर्मिला चौधरीले बुधबार घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले वताए ।
घर बाहिर केटा र केटी पक्षका आफन्तबिच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको बोहराले वताए । रासस
Previous Articleनेपाली युवाले बनाएको एप्स ‘नेपाल कलर’
Next Article म्यानचेस्टर सिटीले मौका गुमायो