Author: Amrit Baskune

भरतपुर महानगरपालिका–१ देवघाटधाममा रहेको गार्गी कन्या गुरुकुलमले नारीशक्तिको उत्पादन तथा बढोत्तरीका लागि दिगो कोष स्थापनार्थ महायज्ञ आयोजना गर्ने भएको छ । नारीहरूलाई संस्कार सहितको वैदिक शिक्षा प्रदान गरी सच्चरित्रवती विदुषी नारीशक्तिको उत्पादन गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागेको हो । पुण्यसलिला नारायणी नदीको पावनतट देवघाटधाममा गार्गी कन्या गुरुकुल सञ्चाल भइरहेको छ । नेपालको पहिलो र समावेशी गुरुकुलको रूपमा रहेको उक्त गुरुकुलमा सरकारी निकायबाट स्वीकृति प्राप्त गरी हालसम्म माध्यमिक तह (कक्षा ६–१२ सम्म) को औपचारिक कक्षा सञ्चालन भै रहेको छ । हाल गुरुकुलमा समाजका हरेक वर्गका ८० जना कन्याहरूले आवासीय सुविधासहित सम्पूर्ण शिक्षा निःशुल्क रूपमा प्राप्त गरिरहेको गार्गी गुरुकुलम्का प्राचार्य खिमनाथ…

Read More

नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको १० औं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले म्याग्दीले जनाएको छ । दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जनताको बहुदलिय जनबादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं भन्ने नारा सहित हुन लागेको अधिवेशनको नेकपा एमालेका महासचिव इश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माघ १२ गते शुरु हुने नेकपा एमालेको जिल्ला अधिवेशनले १३ गते नयाँ नेतृत्व चयन गर्दै सकिने छ । नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले अधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको काम सकिएको र आन्तरिक व्यवस्थापन लगायतको कामहरु अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । जिल्ला अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी…

Read More

नेपाल औषधि व्यवसायी संघ म्याग्दीको दोस्रो साधारण सभा तथा अधिवेशनबाट शम्भूराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट महासचिव थमन गौतम, कोषाध्यक्ष कुमार बानियाँ सदस्यमा सुस्मिता पौडेल ढकाल रहनुभएको छ । अधिवेशनको उद्घाटन गदैं नेपाल औषधि ब्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पाण्डेले औषधि ब्यवसायी बिचको एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रमुख अतिथि पाण्डेले औषधि पसलले कानुनी प्रक्रिया पूरा गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । अधिवेशनमा औषधि ब्यवसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष झलक शर्मा,सदस्य सञ्जीव देवकोटाले मन्तब्य राख्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष पाण्डेले जिल्लाका औषधि व्यवसायीको हकहित संरक्षण गर्दै आइपर्ने समस्या…

Read More

================== झुसिली थियौ, रसिली रहिछौ नि, पखेरू बारी, कालीको केसजस्तै, लम्वेतान लहरा । भक्किम्ली डॉंडा, किवीले ढाकिने भो, २-४ बर्षमा, कर्मगर गॉंउले, सिंगारिने छ बस्ती । आँखै अगाडी, बटारिएर गयौ, रोक्नै सकिन, पर पर्खिराख है ! मनकी महारानी । पंक्षिहरू त, उडेरै सकिएछन्, किवीको चारो, छर्देउ है साथी हो, गॉंउफर्कि आउलान् । कहिले हुरी, असिना र बतास, नमान्नु पिर, जुनतारा हेर त ! घामपानी जिन्दगी । -आत्रेय पद्म भक्किम्ली, म्याग्दी (गण्डकी) २०८०/१०/०९

Read More

अमृत बास्कुने जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा आयोजित प्रथम म्याग्दी भलिबल कप–२०८० शुरु भएको छ । भलिबल संघको आयोजना र गौमती खत्री विकास कोषका संस्थापक लाल केसीको मुख्य प्रायोजनमा शुरु भएको प्रतियोगितामा म्याग्दी जिल्ला भित्रका माध्यमिक तह सम्म अध्ययनरत छात्रछात्रा तथा माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरुको खेल समावेस गरीएको छ । बेनी नगरपालिका-४ बास्कुना घर भइ हाल न्युजिल्याण्डमा रहनुभएका केसीले जिल्लाको भलिबल खेलको बिकासका लागि वार्षिक रुपमा म्याग्दी जिल्ला भलिबल संघलाइ दुइ लाख रुपैंया १० वर्ष सम्म उपलब्ध गराउने सम्झौता अनुरुप पहिलो पटक यो प्रतियोगिता आयोजना भएको हो । भलिबल प्रतियोगिताको उद्घाटन गर्दै म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले विद्यालयस्तरबाट खेल प्रतिभाको…

Read More

म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी बजाई इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरीनुु भएको छ । ताकममा शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । इकाईको निवर्तमान अध्यक्षमा किरन थापा, उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल र कोषाध्यक्षमा गंगा सुवेदी चयन हुुनुभएको छ । सदस्यहरुमा वासुदेव आचार्य, लालबहादुर सुुनार, सुजन पुन र भगवति सापकोटा रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्नुहुुदै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले म्याद गुुज्रीएका र अखाद्य बस्तुको बिक्री वितरण हुँदा उपभोक्ताको स्वास्थ्य जोखिममा परेको भन्दै सचेत बनाउनुभयो । “डिलरहरुले ग्रामिण क्षेत्रमा म्याद नाघेका सामान पठाउने र यहाँका पसलहरुमा अनुुगमन गर्दा म्याद नाघेका सामान…

Read More

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तरगत बेनी जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डको स्थलगत अनुगमन गरेका छन् । सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती, बाढीपहिरो क्षती पुगेको स्थानमा पुगेर निरीक्षण गरेका हुन । कालिगण्डकी करिडोर अन्तरगत पर्ने बेनी–मालढुंगा सडकखण्ड, बेनी–जोमसोम सडकखण्ड अन्तरगत भुरुङ तातोपानीसम्म पुगेर निर्माणधिन अवस्थाको सडकमा देखिएका समस्यालाई पन्छाएर समयमै योजना सम्पन्न गर्न निर्देशद दिए। ‘काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिन्छ, कालिगण्डकी करिडोर सरकारको प्राथमिकताको योजना पनि हो’ मन्त्री ज्यालाले भने । मन्त्री ज्यालाले सडकलाई दिगो र सुरक्षित बनाउन आयोजनाले प्रस्ताव गरेको भिरकाटेको सुरूङमार्गको समेत अनुमगन गरेका थिए । कालिगण्डकी नदीको कटानले…

Read More

नेपाली काँग्रेस म्याग्दीले ‘समुदायमा कांग्रेस’ अभियान सुरू गरेको छ। जिल्लाका ६ वटै स्थानीय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी सुरू भएको अभियान अन्तरगत शुक्रबार अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ हिस्तान र वडा नं ८ राम्चेमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदैं प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले चुनावी प्रतिबद्धतालाई पूरा गर्ने गरी समुदायको आवश्यकता अनुसारका योजनामा बजेट ल्याउने प्रतिबद्धता जनाउनुभयो । ‘पूर्वाधारको क्षेत्रमा बजेट केन्द्रित गछौं, तीनै तहसँग समन्वय गरी मैले बजेट भित्राउने छु’सांसद गर्बुजाले भन्नुभयो । बेनी–जोमसोम सडकखण्ड हुदै हिस्तान–राम्चे जोड्ने सडकको स्तरोन्नती, बैसरी–औल जोड्ने मोटरेबल पुल, समुदायस्तरमा आवश्यक पर्ने योजनाहरूलाई समेत आगामी बजेटबाट सम्बोधन गर्ने सांसद…

Read More

म्याग्दीका नेकपा माओवादी केन्द्रमा आवद्ध वैदेशिक रोजगारीबाट फर्किएकाहरु संगठित भएका छन् । माओवादी केन्द्र निकट रिटर्नी सेन्टर म्याग्दीको प्रथम जिल्ला भेलाले निलकण्ठ रेग्मीको संयोजकत्वमा म्याग्दी जिल्ला कमिटि गठन गरेको छ। कमिटिको सह–संयोजकमा पूर्णबहादुर गुरुङ, सचिवमा प्रकाश सुवेदी, सदस्यमा भुवन आचार्य र प्रकाश घले चयन हुनुभएको छ । म्याग्दीका ६ वटै स्थानीय तहमा विदेशबाट आएकाहरुलाई संगठित गर्ने र उहाँहरुले प्राप्त गरेको ज्ञान, सिप र श्रम क्षमताको पहिचान गरि उत्पादन क्षेत्रमा जोड्ने सेन्टरले जनाएको छ । भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेलले खान लाउन, पुग्ने, सबै सहज हुदा हुदै पनि कतिपय रहरले विदेश गइरहेको अवसथामा विदेशबाट सिप सिकेर आएकाहरुलाई क्षमता…

Read More

एकल महिला समाजको लागि बलियो शक्ती भएको शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र बेनी म्याग्दीले आयोजना गरेको दुईदिने उत्पेरणामूलक नेतृत्व एवम् ब्यक्तित्व विकास सम्बन्धि दुईदिने तालिममा सहभागी एकल महिलाले अझैपनि सन्तानको भविष्य, समाजको अपहेलनासँग लड्नु परिरहेको गुनासो गरेका थिए । समापन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनलेपहुँच अभिवृद्धिका लागि सिपमुलक तालिम, जीवीकोपार्जन अभिवृद्धिका कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । आफ्नो जीवनसाथी गुमाँएपछि जीवनमा भोग्नुपरेको दिर्घकालिन संघर्षसँगै सामाजिक अपहेलनाको सामना गर्ने एकल महिलालाई तीनै तहको सरकारले उचित बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले नगरपालिकाले एकल महिलालाई…

Read More