Author: Amrit Baskune

बागलुङ, ९ असोज – नेकपा माओवादी केन्द्र सिगाना गाउँ कमिटी बागलुङको एकता भेला शनिबार सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले संविधान कार्यान्वयनको लागि प्रमुख राजनीतिक शक्तिबीचको सहकार्य आवश्यक रहेको बताए । ठूला राजनीतिक दलहरुको सहकार्य र सहमति बिना संविधान कार्यन्वयनमा समस्या हुने गर्दै उनले दलगत स्वार्थ भन्दा माथि उठेर राजनीतिक निर्णय गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर केसीले जनभावना अनुसार स्थानीय निकायको पुनसंरचना गरी तत्काल स्थानीय निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । स्थानीय निकाय लामो समयदेखि खाली रहँदा विकास निर्माणले गति नपाएको चर्चा गर्दे उनले निर्वाचनको विकल्प नरहेको बताएका थिए । कार्यालय सचिव…

Read More

ज्यो. सूर्य पौडेल २०७३ आश्विन ९ आईतबार, दशमी २५ सेप्टेम्बर २०१६ तपाईको आज मेष– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने । वृष– मनमा प्रसन्नताको बहार छाउने । मिथुन– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने । कर्कट– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त हुने । सिंह– सामाजिक स्थानमा खलबल आउने । कन्या– नसोचेको ठाउँबाट आर्थिक लाभ हुने । तुला– आँटेताकेका कार्य अधुरै रहने । वृश्चिक– आशातीत ठाउँबाटै असहयोग । धनु– अनायासै स्वास्थ्यमा प्रतिकूलता । मकर– थालेका कार्य सफलतान्मुख । कुम्भ– प्रतिस्पर्धामा विजयी भइने । मीन– अशुभ समाचार सुन्नुपर्ने ।

Read More

डा. मुकेशकुमार चालिसे मस्तिष्क क्षमताको आधारमा संसारमा सवै प्राणीहरूमा मानिस सबभन्दा बढी क्षमतावान मानिन्छ । प्राणीहरूको विकास हुने क्रममा आदिम मानवको ताउ आकारको टाउकोबाट गोलो गुम्मज आकारको टाउको बनेपछि मस्तिष्कको अगाडीका भाग मात्र होइन वीच र पछाडीको भाग पनि बिकसीत तथा ठूलो भयो । त्यसैले मानिसहरू आवश्यकता अनुरुपनै आवाज र इसाराबाट भाषा प्रयोग गर्ने तिर लागे । हिजो आजका जनावर जस्तै समुहमा रहँदै ओडार, जंगल तथा रुखका हाँगा तथा कापहरूमा बसोबासगर्नु भन्दा घर बनाउन तिर लागे । सधँै खानेकुरा खोज्नु भन्दा जंगलका खाद्य पदार्थको भण्डारण गर्न थाले साथै अन्न उमारेर धेरै दिनलाई पु-याउन थुपार्ने वा जम्मा गर्न थाले । आजको…

Read More

हरिहरसिंह राठौर धादिङ, ९ असोज – विश्व रेडियोहरुको छाता संगठनका पदाधिकारी लगायत विभिन्न प्रशारण संस्थाहरुले शनिबार क्षतिग्रस्त रेडियो भवन तथा उपकरणहरुको निरिक्षण गरेका छन् । विश्व रेडियो संगठनका सहअध्यक्ष मीनबहादुर शाहीको नेतृत्वमा विभिन्न संचारसँग आवद्ध अधिकारीहरुसहित जिल्ला आएको टोलीले शुक्रवार बिहान जिल्ला वन कार्यालयले भत्काएको रेडियो धादिङको भवन तथा क्षतिग्रस्त स्टुडियोको अवलोकन गरेको थियो । उक्त सामूहिक मिसनले प्रजिअ विश्वप्रकाश सुवेदीलाई भेटेर संचारमाध्यममा राति आक्रमण गरिएको बारे विरोध र बहस गरेको थियो । सहअध्यक्ष शाहीले भने, ‘लोकतान्त्रिक आन्दोलनका सहयात्री सामुदायिक रेडियोहरुलाई रातारात आक्रामक र छापामार शैलीमा तोडफोड गर्नुको औचित्य र कारण बारे सरकारसँग जवाफ माग गरिएको छ ।’ शाहीले राज्यका सबै अंगलाई…

Read More

बागलुङ, ९ असोज – नायिका स्वेता खड्काका पहिरन अहिले धेरैको नजर पर्ने खालका छन् । स्वेताको मेकअप, हेयर स्टाइल समेत आकर्षक देखिन्छन् । स्वेतालाई लाग्छ कलाकारका लागि यी कुरा भनेको नाट्यश्वेरी हो । यसैले उनी कम कार्यक्रममा सहभागी हुन्छिन्, तर सधै नै पहिरन र मेकअपमा ध्यान दिन्छिन् । यी कुरा आफ्ना लागि भगवान् भएको स्वेताको भनाई छ । बिहान ७ बजे घडी कराएपछि मात्र उठ्ने स्वेतालाई झुट बोलेको र अरुले इग्नोर गरेको मन पर्दैन । स्वेता भन्छिन्-‘मलाई रातमा चाडो निन्द्रा नै आउँदैन ।’ स्वेताले चलचित्र ‘कोहिनुर’ पछि कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन् । उनी, आफै चलचित्र निर्माण गर्ने तयारीमा छिन्…

Read More

बागलुङ, ९ असोज – बदलिँदो समयसँगै मानिस अरुका व्यवहारबाट आजित हुने होइन की आफुलाई पनि समयसँगै बदल्नु पर्दछ । आफ्नो मनलाई शान्त राख्नुपर्छ । अरुसँग रिसाउनु वा ठुस्किनुको साटो आफुलाई सकारात्मक कार्यमा व्यस्त राख्नु उत्तम हुन्छ । रचनात्मक कार्यले मनलाई खुसी र सन्तुष्ट पार्दछ । मानिसले आफुलाई खुसी राख्न केही नियम वा व्यवहारको पालना गर्नुपर्दछ । ती मध्ये केही यस्ता छन् ः १. समयको पावन्दीः यदि तपाइँलाई केही काम गर्न दिइउको छ वा कसैसँग भेट गर्नका लागि कुनै समय निर्धारण गर्नुभएको छ भने यो कुरामा ध्यान दिनुहोस् ।समयसीमा भित्र काम गरिभ्याउनु नै समयको व्यवस्थापन हो ।  चाहे तपाइँ कामकाजी हुनुहोस् वा गृहिणी…

Read More

काठमाडौं,  ९ असोज –इंग्लिस प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लेष्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ। शनिवार भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग लेष्टर सिटी ४–१ गोल अन्तरले पराजित भएको हो। म्यानचेस्टर युनाइटेडले चारै गोल पहिलो हाफमै गरेको हो। खेलको २२ औं मिनेटमा स्माइलिङले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको ३७ औं मिनेटमा जुआन माटाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे भने ४० औं मिनेटमा रासफोर्डले टोलीका लागि तेस्रो गोल गरे। यस्तै ४२ औं मिनेटमा पाउल पोग्वाले गोल गरेपछि म्यानचेस्टर युनाइटेड पहिलो हाफमै ४–० को अग्रता लिन सफल भएको थियो। खेलको ५९ औं मिनेटमा लेष्टर सिटीका लागि डेमाराई…

Read More

सोल, ९ असोज – दक्षिण कोरियाका रक्षमन्त्री हान मिन कूले सोलसँग उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको हत्याको गोप्य योजना रहेको बताएका छन्।  उनले संसदमा  सांसदहरुको प्रश्नको जवाफ दिँदै दक्षिण कोरियाको सुरक्षामा खतरा भयो भने  उत्तर कोरियाको सर्वोच्च नेता उनको हत्याको गोप्य योजना रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। ‘उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्न दक्षिण कोरियाली सेनाको एक विशेष युनिट गठन गर्ने विषयमासमेत छलफल भइरहेको छ,’ उनले भने,‘हाम्रो मुलुकको सुरक्षामा खतरा महशुस भयो भने हामीसँग किमको हत्या गर्ने गोप्य योजना छ।’ तर आफ्नो मुलुकको सम्प्रभुतामा खतरा हुने देखिएमात्र गोप्य योजना अनुसार किमको हत्या गरिने उनको भनाइ छ।…

Read More

बागलुङ, ९ असोज – नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चीन रहेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ । गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको थियो। केन्द्रका अनुसार गत आर्थिक वर्षमा ६८ करोड लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । चीनमा ६८ प्रतिशत अर्थात ४५ करोड ७९ लाख र हंकङमा २६ प्रतिशत को यार्चागुमबा निर्यात हुने गरेको छ ।

Read More

काठमाडौँ, ९ असोज – सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि चार ओटा मन्त्रालय रिक्त रहेपछि साना दलको दौडधुप बढेको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा नआउने निश्चितजस्तै भएपछि साना दल र तिनका नेताहरु मन्त्री बन्न हतारिएका हुन् । उनीहरुले दशैंअगावै आफूहरुलाई मन्त्री बनाउन पनि दबाब दिइरहेका छन् । अहिले महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ र पशुपन्छी मन्त्रालयसहित चार मन्त्रालय खाली छ । मन्त्री बन्नका लागि साना दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति…

Read More