Author: Krishna Ranabhat

पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरामा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । ‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा असार २१ र २२ साे सम्मेलन सञ्चालन हुने भएको हाे । सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा हुने उक्त कार्यक्रमको आयोजक गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस रहने छ भने आदिकवी भानुभक्त क्याम्पस, तनहुँ र सिनावत्र विश्वविद्यालय, थाइल्याण्ड सहकार्यको भूमिकामा रहने छन् । दिगो व्यापार र व्यवस्थापन क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायहरु खोजि गर्नुनै कार्यक्रमको मुख्य उद्देश्य रहेको गुप्तेश्वर क्याम्पसका प्रमुख धर्मराज बरालले बताउनु भएको छ । उहाँले विभिन्न देशका विश्वविद्यालयका…

Read More

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ मा सक्रिय कुँवर समाज समितिको आयोजनामा शनिबार आयोजित निशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा ३२६ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ वरालले कार्यक्रमको उद्घाटन गर्नुभएको कार्यक्रम पोखरा महानगरपालिका वडा नं. ८ कार्यालयको आर्थिक सहयोगमा युनाईटेड रेफरल ल्यावोरेटरी र कास्की मोडल हस्पिटलको प्राविधिक सहयोगमा भएको थियो । युआरएलका अध्यक्ष ठाकुर प्रसाद पन्तले कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्नुभएको थियो भने प्रा.डा.करुणा आचार्यले मधुमेय तथा थाइराइड बारेमा सचेतना सम्बन्धि मन्तव्य दिनुभएको थियो । डा. इश्वर शर्मा कडेंल, प्रा.डा. करुणा आचार्य लगाएतले स्वास्थ्य परिक्षण गर्नुभएको थियो…

Read More

पोखरा, ४ असार । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासलाई जोड दिदै यही असार २ गतेदेखि ४ गतेसम्म तीन दिने आवाशीय तालिम दिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो । उहाँका अनुसार तालिममा मादी गाउँपालिका अन्तर्गतका पर्यटकीय गाउँहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, ठूलास्वाँरा, थामल्हाम्जा, लम्तरी डाँडा, बयरघारी लगायतका स्थानका स्थानीय सहभागी थिए । तालिममा डा. रामजी शर्मा, टीकाराम सापकोटा, दीपेन्द्र पहारी, सरस्वती गौतम र तारानाथ पहारीले प्रशिक्षण दिनुुभएको…

Read More

पोखरा । प्रो फिट्स एफ.सी. पोखरा १७ कास्कीको आयोजनामा पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा असार २ गतेदेखि हुने उक्त प्रतियोगितामा ४० भन्दा वढि टिमको सहभागि हुने सम्भावना रहेको खेल संयोजक साजन रेग्मीले वताए । प्रतियोगितामा प्रथम हुनेले नगद ७७ हजार सात सय ७७ रुपैया नगद र दोश्रो हुनेले ३७ हजार सात सय ७७ रुपैया नगद, प्रमाणपत्र ट्रफी र मेडल पुरस्कार पाउने छन् । टिम दर्ता शुल्क ५ हजार ५ सय ५५ रहेको उक्त प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट गोल किपर, हाइ स्कोररलाई ट्रफी, स्पेशल गिफ्ट ह्याम्पर प्रदान गरिने पनि आयोजकले वताए । उक्त प्रतियोगिताको लागि…

Read More

पोखरा । छोरेपाटन मा.वि.भू.पू. विद्यार्थी मञ्चले शुक्रबार छोरेपाटन माविका ८ जना विद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले भू.पू. विद्यार्थी मञ्चले निकै सक्रियता पूर्वक सामाजिक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गर्दै आगामि दिनहरुमा पनि निरन्तर सामाजिक कार्यमा लाग्न अनुरोध गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक मेघनाथ पौडेलको आग्रहमा भू.पू.विद्यार्थी मञ्चले गरिब तथा जेहेन्दार विभिन्न कक्षामा अध्ययरत ८ जना विद्यार्थीहरुलाई एक एक सेट ट्रयाक दिइएको कोषाध्यक्ष कविता गुरुङले वताईन । सो अवसरमा मञ्चका उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराम भण्डारी, सदस्यहरु कृष्ण प्रसाद पोखरेल, गणेश जिसी र कविता गुरुङ (कवि)को उपस्थिति रहेको थियो ।

Read More

पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशले भूमिहिन सुकुम्बासीका समस्या छिटो समाधान गर्न गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई शुक्रबार ५ बुंदे माग पत्र पेश गरेको छ । सो अवसरमा मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जी, केन्द्रिय सदस्यहरु निर्मल नेपाली र कन्या गुरुङ, पूर्व केन्द्रिय सदस्य आस बहादुर गुरुङ लगायत गण्डकी प्रदेश तथा गोरखा, कास्की, पर्वत जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर लामिछानेद्धारा हस्ताक्षरित उक्त माग पत्रमा सुकुम्बासी भूमिहिन, अव्यवस्थित, गुठी पिडित, मोही, बाढी पिडित, मध्यवर्ति, निकुञ्ज पिडित, गाउँ ब्लक, बाली प्रथा, हलि प्रथा, साना किसान, कृषि श्रमिक लगायतका…

Read More

पोखरा । वृहत फेदीखोला पोखरा सम्पर्क समाजको चौंथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले जगदिश लामिछानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा विजय पौडेल, दितिय उपाध्यक्षमा लाल कार्की अन्जान, सचिवमा मिनप्रसाद सुवेदी, सहसचिवमा कुलबहादुर रानाभाट (मन), कोषाध्यक्षमा जितबहादुर क्षेत्री (राजकुमार) र सदस्यहरुमा रोहिणी पौडेल, देवीका कार्की अधिकारी, प्रेमसागर पौडेल, सिता तिमिल्सिना, नरेन्द्र कार्की, गंगा पराजुली कुँवर, दिपेन्द्र पौडेल, अभिषेक सुवेदी र अनिश गौतम चयन भएका छन् । नयाँकार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक टंक प्रसाद पौडेल, सदस्यहरु रनबहादुर विश्वकर्मा र नारायण पनेरुले सपथ ग्रहण गराएका थिए । कार्यक्रमको प्रमुख अतिथि फेदीखोला…

Read More

पोखरा । युएनडिपि नेपाल तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोबल ट्राभल एण्ड टुरिजम पार्टनर नेपाल र टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटद्वारा काठमाडौंमा हालै सम्पन्न राष्ट्रिय पर्यटन सम्मेलनमा आयोजित विभिन्न विधासँग सम्बन्धित प्रतियोगितामा पोखरा–१७, विरौटामा अवस्थित बालोदय माध्यमिक विद्यालयले नेशनल च्याम्पियनको उपाधि हात पारेको छ । उक्त सम्मेलनमा साँस्कृतिक नृत्य प्रतियोगिता, पर्यटन सम्बन्धी रिसर्च रिपोर्ट र पावर पोइन्ट प्रेजेन्टेशन कम्पिटिशन तथा ट्राभल फोटो कन्टेस्टका तीन वटै विधाहरुमा बालोदय माध्यमिक विद्यालयका विद्यार्र्थीहरुले सर्वोत्कृष्ट प्रस्तुति गरी न्याशनल च्याम्पियन बन्न सफल भएका हुन । साँस्कृतिक नृत्य प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू प्रेणा गुरुङ, स्नेहा पुन, एन्जिला गुरुङ, दक्षिणा बराल, नवराज गुरुङ र विजय…

Read More

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन वचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रवि रमण तिवारील उद्घाटन गरेका थिए भने पोखरा वडा नं. २२ का अध्यक्ष हिमलाल वराल, पोखरा १७ की वडा सदस्य विष्णु कुमारी भुजेल, शेयर सदस्य कर्णबहादुर थापा, निलगिरी वचत तथा ऋण सहकारीका अध्यक्ष लेखनाथ बराल (गोपी), सल्लाहकार देवीप्रसाद वस्याल, सहकारी विज्ञ दिपक प्रकाश आचार्यलगायतले सहकारीको काम, कर्तव्य, जिम्मेवारी तथा अधिकार, निति नियम सम्बन्धमा प्रकाश पार्दै शुभकामना मन्तव्य दिएका थिए । साधारण सभामा प्रशिक्षक भक्तराज रसाईलीले शेयर सदस्यहरुलाई…

Read More

रियाद । ‘विश्व भरी छरिएर रहेका कस्केली हरुको खोजी अभियान समृद्धि जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने मुल नाराका साथ स्थापना भएको कास्की आदर्श समाज साउदी अरबको दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले २०२३ देखि २०२५ को लागि मनिष थापाको अध्यक्षतामा नयाँकार्य समिति चयन भएको छ । समाजको वरिष्ठ उपाध्यक्षमा मनकाजी गुरुङ, महिला उपाध्यक्षमा गिता आले मगर, महासचिवमा कुल बहादुर गुरुङ, सचिबमा हेमलाल सेवा, सहसचीवमा भल बहादुर गुरुङ, कोषाध्यक्षमा तुल्सीराम भण्डारी, सहकोषाध्यक्षमा ओमबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यसै गरी समाजको सदस्यमा सोम परियार, केशव जिसि, यम प्रसाद गुरुङ, खर ध्वज गुरुङ, बुद्धि प्रस्ताव गुरुङ, बिकास गुरुङ, दिपक कार्की, महिला संयोजकमा सिर्जना…

Read More