ज्यो. सूर्य पौडेल
२०७३ फागुन १५ आईतबार, औंशी
२६ फेब्रअरी २०१७
तपाईको आज
मेष– आफन्तजनसँग रमाइलो भलाकुसारी भेटघाट हुने ।
वृष– आँटेका कार्य अधुरा नै रहने ।
मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कर्कट– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
सिंह– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कन्या– घरमा नवीन चहलपहल छाउने ।
तुला– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
वृश्चिक– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
धनु– आरोग्यतामा थप वृद्धि आउने ।
मकर– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
कुम्भ– आदर–सत्कार प्राप्त हुने ।
मीन– नसोचेको ठाउँमा धननाश हुने ।