ज्यो. सूर्य पौडेल
२०७३ फागुन ११ बुधबार, विजया एकादशी
२२ फेब्रअरी २०१७
तपाईको आज
मेष– आशा गरेको ठाउँबाट काम नबन्ने ।
वृष– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
मिथुन– आफन्तजनको सहयोगले महत्वपूर्ण काम बन्ने ।
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह– मनमा अशान्तिको कालो बादल मडारिने ।
कन्या– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
तुला– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
वृश्चिक– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
मीन– आँटेका कार्य अधुरै रहने ।