ज्यो. सूर्य पौडेल
२०७३ माघ २६ बुधबार, द्धादशी
८ फेब्रअरी २०१७
तपाईको आज
मेष– मनमा प्रसन्नताको बहार छाउने ।
वृष– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– आफन्टबाटै घातप्रतिघातको उच्च सम्भावना ।
सिंह– इष्टमित्रबाट अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कन्या– सोचेका कार्यमा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
तुला– अपेक्षित ठाउँबाट खास सहयोग नहुने ।
वृश्चिक– स्वासथ्यस्थितिमा नकारात्मक परिवर्तन देखापर्ने।
धनु– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मकर– यत्रतत्र सर्वत्र ख्याति फैलने ।
कुम्भ– अशान्तिले मनमा डेरा जमाउने ।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।