ज्यो. सूर्य पौडेल
२०७३ माघ २४ सोमबार, दशमी
६ फेब्रअरी २०१७
तपाईको आज
मेष– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
वृष– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
मिथुन– नसोचेको ठाउँमा धननाश हुने ।
कर्कट– आफन्तजनसँग रमाइलो भेटघाटको असवर जुट्ने।
सिंह– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कन्या– आशा गरेको ठाउँबाट असहयोग हुने ।
तुला– अनायासै स्वास्थयमा प्रतिकूलता देखिने ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मकर– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कुम्भ– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
मीन– मनमा प्रसन्नताको बहार छाउने ।