ज्यो. सूर्य पौडेल
२०७३ माघ २३ आईतबार, नवमी
५ फेब्रअरी २०१७
तपाईको आज
मेष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृष– घरपरिवारसँग राम्रो साथ सहयोग प्राप्त ।
मिथुन– सामाजिक स्थानमा खलबल आउने ।
कर्कट– मनमा प्रसन्नता छाउने कुनै समाचार सुन्नुपर्ने ।
सिंह– थालेका कार्य अधुरा नै रहने ।
कन्या– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
तुला– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
वृश्चिक– आफन्तजनको सहयोगले काम सफलता प्राप्त ।
धनु– यत्रतत्र यश कीर्ति फैलने ।
मकर– मनमा अशान्तिको कालो बादल मडारिने ।
कुम्भ– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मीन– आरोग्यता थप वृद्धि हुने
Previous Articleसंविधान कार्यान्वयन नभए निरंकुशता
Next Article मैदान संरक्षणमा दायित्व