ज्यो. सूर्य पौडेल
२०७३ माघ १९ बुधबार, पञ्चमी
१ फेब्रअरी २०१७
तपाईको आज
मेष– सामाजिक स्थानमा खलबल आउने ।
वृष– मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने ।
मिथुन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कर्कट– आशा गरेको ठाउँबाट काम नबन्ने ।
सिंह– अनावश्यक वादविवादमा समय व्यतीत हुने ।
कन्या– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
तुला– घरमा नवीन चहलपहल छाउने।
वृश्चिक– मनमा अशान्तिको कालो बादल मडारिने ।
धनु– पेट वा कम्मरमा पीडा हुने ।
मकर– आरोग्यतामा थप वृद्धि आउने ।
कुम्भ– आर्थिक कारोबारमा क्षति ।
मीन– नयाँ कार्यक्षेत्रको लगानीले शुभफल दिने ।
Previous Articleअर्जुन होइन कर्णसँग विवाह गर्न चाहन्थिन् द्रौपदी
Next Article भारतमा जीवन बीमा !