ज्यो. सूर्य पौडेल
२०७३ माघ १० सोमबार, एकादशी
२३ जनवरी २०१६
तपाईको आज
मेष– अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन देखापर्ने।
वृष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मिथुन– पछाडि बसेर खुट्टा तान्न खोज्नेहरु आफै पछारिने।
कर्कट– मनमा अशान्तिको कालो बादल मडारिने ।
सिंह– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
कन्या– आरोग्यतामा थप वृद्धि हुने ।
तुला– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
वृश्चिक– आदर–सत्कार प्राप्त हुने ।
धनु– आफन्तबाटै घातप्रतिघातको उच्च सम्भावना ।
मकर– शुभ समाचारको आगमनले मन प्रफुलित हुने ।
कुम्भ– थालेका कार्य अधुरै रहने ।
मीन– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।