ज्यो. सूर्य पौडेल
२०७३ माघ ९ आईतबार, दशमी
२२ जनवरी २०१६
तपाईको आज
मेष– प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।
वृष– आफन्तजनबाट प्राप्त सहयोगले काम बन्ने ।
मिथुन– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कर्कट– प्रायजसो कार्यमा विध्नबाधा मात्रै खडा हुने ।
सिंह– पेट वा कम्मरमा पीडा ।
कन्या– मनमा प्रसन्नताको बहार छाउने ।
तुला– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने ।
वृश्चिक– पारिवारिक साथ सहयोग प्राप्त हुने ।
धनु– नसोचेको ठाउँमा धननाश हुने ।
मकर– जग्गा, जमिन अर्थलाभको शुभ योग ।
कुम्भ– सोचेका कार्यमा विध्नबाधा मात्रै खडा हुने ।
मीन– विवादबाट टाढै रहनु श्रेयस्कर ।
Previous Articleखेलाडिलाई सम्मानसहित विदाई
Next Article ‘प्रजातन्त्र संस्थागत हुन नदिने खेल’