काठमाडौं, ७ माघ – सुन तस्करी र विदेशी मुद्रा अपचलन अभियोगमा नेपाल प्रहरीले राजनीतिक दलका नेता ता विभिन्न व्यापारीमाथि अनुसन्धान अघि बढाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरीले अवैध सुन र विभिन्न राजनीतिक दलसम्बद्ध नेता तथा कार्यकर्तामाथि अनुसन्धान थालेको हो ।
आर्थिक प्रलोभनमा सामान्य आयआर्जन भएका सर्वसाधारण भरियाको रुपमा प्रयोग भएपनि त्यसको पछाडि राजनीतिक तथा व्यापारिक शक्तिको आडमा सुन तस्करी हुने गरेको प्रहरी निश्कर्ष छ ।
Previous Articleओबामाको ट्रम्पसँग यस्तो आग्रह
Next Article प्रेस सेन्टरले आफ्नै नेतृत्वमा छलफल गर्ने