बागलुङ, ४ माघ – प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट नागढुंगाबाट पक्राउ गरेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा सवार बाग्लुङ अर्गल-४ का ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए ।
Previous Articleसुन तस्करीमा तानिए प्रहरी हाकिम
Next Article चिनियाँ नेताको कार्यक्रममा केपी ओली प्रमुख अतिथि