ज्यो सुर्य पौडेल २०७३ पौष २८ गते विहिवार पुर्णीमा १२ जनवरी २०१७
मेष– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
वृष– असन्तोषरुपी अनल ज्वाला दन्किने ।
मिथुन– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फलदिने ।
कर्कट– सामाजिक स्थानमा खलबल आउने ।
सिंह– हर्षयुक्त समाचारको प्राप्तिको मन प्रफुल्ल हुने ।
कन्या– थालेका कार्यले उचित गति लिन नसक्ने ।
तुला– आशा गरेको ठाउँबाट काम नबन्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यस्थितिमा प्रतिकूलता देखापर्ने ।
धनु– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मकर– शत्रु पक्षको लज्जास्पद हार हुने ।
कुम्भ– कुनै अशुभ समाचारको प्राप्तिले मन व्याकुल हुने।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
Previous Articleविधेयक पासगर्न थापा र गच्छदारसहित सरकार विस्तार ?
Next Article रोगको जोखिम रोक