ज्यो. सूर्य पौडेल
२०७३ पौष २० बुधबार, षष्ठी
४ जनवरी २०१६
तपाईको आज
मेष– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।
वृष– जग्गा जमिन तथा धनलाभको योग ।
मिथुन– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
कर्कट– व्यापार व्यवसायमा प्रतिकूलता दखापर्ने ।
सिंह– अनायासै वादविवादको दलदलमा फसिने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– बस्त्र, धन वा उपहार लाभको योग ।
वृश्चिक– यात्रामा विविध कठिनाइ सहनुपर्ने ।
धनु– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
मकर– आरोग्यतामा थप वृद्धि हुने ।
कुम्भ– असन्तोषपी हुरीले चित्तको छानो उडाइदिने ।
मीन– आदर–सत्कार प्राप्त हुने ।