सौराहा पर्यापर्यटनका लागि विश्वमै ख्याती कमाएको गन्तव्य हो । वन्यजन्तु सफारीका लागि यो विश्वमै प्रख्यात छ । काठमाडौं र पोखरापछि सबैभन्दा बढी पर्यटक यहीं भित्रिन्छन् । त्यसैले यसलाई तेस्रो पर्यटकीय गन्तव्यका रुपमा अघि बढाइँदैछ ।
Previous Articleसंशोधन जबर्जस्ती गरे सशक्त प्रतिवाद गर्ने एमाले चेतावनी
Next Article कथा – हिटलर