ज्यो. सूर्य पौडेल
२०७३ पौष १३ बुधबार, चतुर्दशी
२८ डिसेम्बर २०१६
तपाईको आज
मेष– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृष– वादविवादबाट टाढै रहनु श्रेयक्कर ।
मिथुन– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कन्या– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
धनु– आदर–सत्कार प्राप्त हुने ।
मकर– सामाजिक कार्यमा आपजस मात्रै पाइने ।
कुम्भ– आफन्तजनसँग भेवार्ता हुने ।
मीन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।