ज्यो. सूर्य पौडेल
२०७३ पौष ११ सोमबार, त्रयोदशी
२६ डिसेम्बर २०१६
तपाईको आज
मेष– अनायासै स्वास्थ्यस्थितिमा प्रतिकूलता देखापर्ने ।
वृष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मिथुन– यत्रतत्र यश कीर्ति फैलने ।
कर्कट– मनमा अशान्तिको कालो बादल मडारिने ।
सिंह– पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने।
कन्या– आरोग्यतामा थप वृद्धि हुने ।
तुला– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
वृश्चिक– सामाजिक मान सम्मानमा वृद्धि हुने ।
धनु– नसोचेको ठाउँमा धननाश हुने ।
मकर– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
कुम्भ– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
मीन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
Previous Articleजिन्दगी कविता जस्तो छैन भूपी
Next Article दिनेशले १ स्वर्ण जिते, ३ रजत पदक