स्वास्थ्य चर्चा
गणेश सुनार
æIf economic is lost nothing is lost if education is lost something is lost if health is lost everything is lostÆ वास्तवमा स्वास्थ्य छ त सबै छ, स्वास्थ्य छैन त संसारमा केही पनि छैन । स्वास्थ्यको महत्व र सिमाना नाप्ने कुनै यन्त्र नै छैन । यस गलकोट क्षेत्रमा विगत १६ वर्षदेखी स्वास्थ्य क्षेत्रमा निरन्तर रुपमा काम गर्दै गर्दा यस क्षेत्रको स्वास्थ्य समस्या वर्षेनी ठुलो संख्यामा देखा पर्ने र बढि मात्रमा ठुलो धनराशी खर्च गर्न पर्ने सरुवा रोग मध्यको टाइफाइड (म्यादे ज्वारो) भएको एक अध्ययनले देखाएको छ ।
यो टाइफाइड ज्वरो सरुवा रोग हो । टाइफाइड अंग्रजी शब्द हो भने यसको नेपाली भाषामा म्यादे अथवा विषम ज्वारो भनिन्छ । हाम्रो समुदायमा यो रोग नेपाली नामबाट भन्दापनि अंग्रेजी शब्दबाट प्रचलित छ । जनमानसमा टाइफाइड भन्ने वित्तिकै सबैले सजिलैसँग बुझ्न सक्दछन् । सबैको जिब्रोमा झुण्डिएको शव्द हो टाइफाइड । ज्वारो आएर स्वास्थ्य संस्था, निजी क्लिनिक, अस्पताल, पोलिक्लिनिकहरुमा बिरामी लगेभने आत्तिएर पहिले नै भन्दछन्–कतै टाइफाइड भएको त होइन भनेर । कति कमन छ यो शव्द ।
म्यादे वा विषम ज्वारो salmonella typhi gfdsf] gram negative bacteria द्धारा मानिसमा देखाउने लाक्षणिक संक्रमण हो । यस रोगमा विशेष गरेर ३–४ हप्ता लगातार ज्वारो आउने हुन्छ । salmonella typhi ले मुख्यतः आन्द्रामा असर पु¥याउँछ र जटिल अवस्थामा आन्द्रामा perforation वा प्वालसम्म हुन सक्छ । म्यादे ज्वरो अथवा विषम ज्वारोले thyphi र paratyhphi दुबैलाई बुझाउछ । कमजोर वातावरणीय सरसफाई, उचित रुपमा चर्पि र खानेपानीको व्यवस्था नहुँदा, पानी तथा खानाको दुषित हुन गई यो रोग महामारीको रुपमा फैलिने सम्भावना हुन्छ ।
कारण aetiology/causes
कारक तत्व gram negative bacteria salmonella typhi
–salmonella paratyphi A salamonella
paratyphi B salamonella paratyphi C
संक्रमणको स्रोत source of infection. –primary source–faeces and urine of infected case or carrier –secondry source contaminated water, foods, finger, files
रोगको भण्डार Resevoir of infection subclinical and active case-man and active carrier.
वातावरणीय तत्व(Enviromental factor enteric fever) को प्रभाव वर्षभरि नै पाइन्छ । यो रोग विषेश गरेर असारदेखी असोजसम्मको समयमा बढि बिरामी देखा परेको पाइन्छ । वर्षादको मौसममा पानी, खानेकुरालाई कारक तत्वयुक्त दिसा, झिँगाद्धारा दुषित गराउने धेरै सम्भावना रहन्छ । यो समयमा रोग बढी मात्रामा फैलिन्छ । यस रोगले सबै उमेर समुहमा देखा परेपनि विषेश गरेर ५–१९ वर्ष उमेर समुहमा रोगको प्रकोप दर पाईएको छ । २० वर्ष माथिको व्यक्तिहरुमा बढी प्रतिरक्षा क्षमता हुने भएकोले यो उमेर समुहको व्यक्तिहरुमा रोगको असर कम पाइएको छ । लैङिगक अनुपातलाई हेर्दा thphoid fever महिलामा भन्दा पुरुषमा बढि पाइएको छ ।
रोग पाक्ने अवधी
प्रायः १० देखी १४ दिन, कहिँलेकाँही छिटोेमा ३ दिन र बढीमा ३ हप्तासम्म पनि लाग्न सक्छ । यसो हुनुमा शरीरमा प्रवेश गर्ने bacilli को मात्रा र व्यक्तिको प्रतिरक्षा क्षमतामा निर्भर हुने गर्दछ ।
रोग सर्ने तरिका (mode of transmission): अप्रत्यक्ष दिसा पिसाव खाएर, faeco oral or urine oral routes, directly– through contaminated hand and finger, indirectly– through contaminated food, water etc
म्यादे ज्वारो र विषम ज्वारो जसलाई हामी उबचबतथउजयष्म भन्दछौ । दुबै प्रकारको रोग एकै प्रणालीका भिन्न–भिन्न व्याक्टेरियाबाट हुने रोगहरु हुन । यसका लक्षणहरु पनि उस्तै–उस्तै हुने हुँदा एकै शिर्षक अन्तरगत राखी वर्णन गरिएको पाइन्छ । म्यादे ज्वारो लामो अवधिसम्म कम मात्रामा ज्वारो आईरहन्छ भने विषम ज्वारोमा लगातार कडा ज्वारो आउने हुन्छ । thphoid, paratyphoid का किटाणु आन्द्रामा small intestine मा बृद्धि र विकास भई रोगको प्रभाव देखाउने हुँदा यसलाई nteric fever भनिएको हो ।
पहिलो अवस्थाः शरीरमा तापक्रम विस्तारै बढुदै जान्छ र ज्वारो आउने, टाउको दुख्ने, खाना अरुचि, वाकवाक लाग्ने, वान्ता हुने, थकाई लाग्ने, पेटमा असजिलोपन आउने गर्दछ । यसरी ज्वारो विस्तारै क्रमशः बढ्दै जान्छ त्यसैले typhoid fever मा आउने ज्वारो लाई step ladder fever पनि भनिन्छ । जीउ दुख्ने, नाक बाट रगत आउने, ज्वारोको अनुपातमा ulse rate कम हुने तथा ज्वारो सँगै हरियो रंगको पातालो दिसा हुन्छ । दास्रो अवस्थाः ज्वारो लगातर आउने, टाउको दुख्छ, कब्जियत हुन्छ, जिब्रोमा लेउ लागे जस्तो बाक्लो हुन्छ, शरीरमा रातो दागहरु देखा पर्दछ ।
तेस्रो अवस्थाः शरीरको तापक्रम विस्तारै घट्न थाल्छ र रोगीको अवस्थामा sever कडा अवस्था stage तिर जान्छ र तयहबझष्ब का लक्षण तथा चिन्ह देखा पर्दछ । ाभखभच गउ तय १०६ डिग्री फरेन्टहाइटसम्म आउँछ । चभम चयकभ कउयत देखा पर्छ, चभबितष्खभ दचबमथअबचमष्ब अयबतभम तयलनगभ हुन्छ । कष्निजतथि बदयmष्लब िमष्कतभलकष्यल (तल्लो पेट फुल्ने) हुन सक्छ आन्द्रामा प्वाल परि आन्तरिक रक्तश्राव हुन सक्छ । कउभिभल बढ्छ । दुई हप्तासम्म उपचार लिएर बन्द गरेपछि पनि राम्रोसँग दबअष्ििष् हरु नमरे फेरी रोगको तेस्रो अवस्थामा पुग्छ । यस अवस्थामा उपचार नभएर तयहष्अ mथयअबचमतष्क (मुटुको समस्या) भएर रोगीको मृत्यु हुन सक्छ ।
रोगको निदान मष्बनलयकष्क या मष्कभबकभः यल तजब दबकष्क या अष्लिष्अब िाभबतगचभः–चिन्हहरुको आधारमा कतभउ बिममभच तथउभ या ाभखभच, अयबतभम तयलनगभ, चभबितष्खभ दचबमथअबचमष्ब । प्रयोगशाला परीक्षणः दयियम अगतिगचभ (दबकतभचष्अ नचयधबतब, ऋद्यऋ, ज्द्य५, त्ऋ, म्ऋ भ्क्च्, धष्मब ितभकत
रोगको उपचार
साधारण उपचार–हामीले यसको सामान्य उपचार गर्न पनि सक्छौ । जस्तै– नरम जाउलो, झोल खानेकुरा खानदिने, शरीरमा जलवियोजन भएमा जीवन जल दिने, सलाइन पानी , पानीको मात्रा बढाउने । शान्त वातावरणमा ष्कयबितष्यल गरेर उपचार गर्ने । ज्वारो कम गर्न अयमि अयmउचभकक पानी पट्टी र तापक्रम घटाउने, औषधीमा जस्तै– सिटामोल दिएर अस्पताल पठाउन सकिन्छ । खास प्रकारको उपचारः तपशिल बमोजिमका औषधी १० देखी १४ दिनसम्म अनिवार्य, रोगको निदान अनुसार खुवाउनु पर्छ । –अजयिचबmउजभलष्अय िछण्ण्mन×त्रष्म×ज्ञण्मबथक, यसको साइड इफेक्ट बढि हुने भएकोले यसको प्रयोग आजभोलि कम मात्रमा गरिन्छ । अष्उचयायिहबअष्ल छण्ण् mन×दम× ज्ञण्मबथक(बमगति मयकभ यच अभाष्हष्mभ द्दण्ण्mन ×दम ×ज्ञण् मबथक (बमगति मयकभ , यचयायिहबअष्ल द्धण्ण्mन×दम ×ज्ञण् मबथक(बमगति मयकभ
माथि उल्लेखित औषधी सँगै, रोगको गम्भिरतालाई मध्यनजर गरि साथै कुन प्रकारको किटाणुले गर्दा म्यादे ज्वारो आएको हो भन्ने मचगन कभलकष्तष्खष्तथ तभकत गरेर नशाको माध्यमबाट पनि उपचार गर्न पद्धती हाल निकै लोकप्रिय हुँदै गइरहेको छ ।
रोगको जटिलताः क्ष्लतभकतष्लब िउभचायचबतष्यल बलम जबझयचचबनभ, जभउबतष्तष्क, अजयभिअथकतष्तष्क, कउभिभल चगउतगचभ, चभतभलतष्यल या गचष्लभ। उथभियलभउजचष्तक, नगिmभचगयि लभउजचष्तष्क, अथकतष्तष्क, mथयअबचमष्तष्क। द्यचयलअजष्तष्क, दचबष्ल बदकअभकक, द्यचभबत बदकअभकक, ष्खिभच बदकअभकक, कउभिभल बदकअभकक भतअ।
रोकथाम तथा नियन्त्रणका उपायहरुः रोगको सम्भावित निदान गरि चभाभच गर्र्ने, विरामीलाई छुट्टै राखेर उपचार गर्ने, बिरामीको दिसा, वान्ता र पिसावलाई उचित नभएको अनुगमन गर्ने, बिरामीले औषधी खाए नखाएको सुधार भएको या नभएको अनुगमन गर्ने, वातावरणीय स्वास्थको स्तर राम्रो बनाउन जनचेताना अभिबृद्धि गर्न स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने, व्यक्तिगत तथा वातावरणीय सरसफाईा विशेष ध्यान दिने, अन्तमा यो रोग सामान्यबाट जटिलता बन्दै गएमा निकै छोटो समयमा ज्यान समेत जान सक्ने, वर्षेनी घर परिवारमा एकपटक आक्रमण गर्ने भएको हुँदा म के अनुरोध गर्छु भने आफैले रोगको शंका गरेर औषधी खाने बानीलाई तुरुन्त हटाउन जरुरी छ । स्वास्थ्यकर्मी लगायत चिकित्सकले टोके अनुसारको औषधीको मात्रा र स्वास्थ्य शिक्षालाई अनुशरण गर्न पनि अति आवश्यक छ । विशेष जेठदेखी असोजसम्म आफु लगायत घर–परिवारमा पानी उमालेर खाने वानीको विकास गर्नुपर्छ । ब्लतष्तथउजयष्म खबअअष्लभ लगाउने ।
अन्तमा, यो रोग सामान्य बाट जटिलता वा गम्भिर हुँदै गएमा निकै छोटो समयमा ज्यान समेत जान सक्ने, वर्षेनी घर–परिवारमा पटक– पटक आक्रमण गर्ने भएको हँुदा, म के अनुरोध गर्छु भने आफैले रोगका शंका गरेर औषधी खानेबानीलाई तुरुन्तै रोक्न जरुरी छ । स्वास्थ्यकर्मी लगायत चिकित्सकले तोकेअनुसारको औषधीको मात्रा र स्वास्थ्य शिक्षालाई अनुसरण गर्न जरुरी छ र विशेषत जेठदेखी असोजसम्म आफु लगायत घरपरिवार, समुदायलाई पनि पानी उमालेर खाने बानीको विकास गर्नु आवश्यक छ । (सुनार नरेठाँटी स्वास्थ्य चौकीका सिनियर अहेब हुन् ।)
Previous Articleप्रधानमन्त्री जी भागिरहनुभएको छ–महासचिव पोखरेल
Next Article संविधानलाई भरिलो बनाउ