ज्यो. सूर्य पौडेल
२०७३ पौष ३ आईतबार, पञ्चमी
१८ डिसेम्बर २०१६
तपाईको आज
मेष– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृष– आरोग्यतामा थप वृद्धि हुने ।
मिथुन– असन्तोषरुपी अनलले मानसिक उद्यान जल्ने ।
कर्कट– आदर सत्कार प्राप्त हुने ।
सिंह– सामाजिक कार्यमा अपजस मात्रै पाइने ।
कन्या– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
तुला– आरम्भिक कार्यमा विविध विध्नबाधा खडा हुने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
धनु– वादविवादजन्य विषयमा प्रवेशै नगरेको जति ।
मकर– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कुम्भ– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मीन– यात्रामा विविध विध्नबाधा सहनुपर्ने ।
Previous Articleनेपाली राष्ट्रिय टोलीद्वारा मलेसिया १–० ले पराजित
Next Article साहित्यीक जमघट