१६ दिने लैंगिक हिंसा बिरुद्ध अभियान र २५ सौं अपांग दिवसको अवसरमा नारायणस्थान गाविसस्थित जनता–धन उच्च माबिमा अध्ययनरत दृष्टिविहिनलाई सेतो छडी वितरण गर्दै नागरिक संजालका अध्यक्ष सिताराम थापा । सो विद्यालयमा अध्ययनरत २२ जनालाई संजालले सेतो छडीलगायतका सामाग्री प्रदान गरेको छ । –तस्बिरः जनमञ्चडटकम
Previous Articleबैंक खातामा जनही एक लाख जम्मा गरिदिन बाबुरामको उर्दी
Next Article अदुवाबाट चकलेट बनाउने तालिम शुरु