अन्नपूर्ण गाउँपालिका वडा नं . ४ को अधिवेशनबाट अध्यक्षमा केशनारायण वुदुजा उपाध्यक्ष जीवन रामजाली सचिब भीमप्रसाद पुन उपसचिव दीपेश पूर्जा र गौमायां विक चयन हुनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य हरिकृष्ण श्रेष्ठको उपस्थितिमा भएको अधिवेशनमा नेकपा एमाले बाट गाउँपालिकाका निर्वाचित अध्यक्ष भारतकुमार पुन लगायतकाे सहभागिता रहेको गाउँ कमिटीका अध्यक्ष धनकुमार पुर्जाले जानकारी दिनुभयाे ।
Previous Articleप्रथम निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता सकियो
Next Article जन्मदिनको अवसरमा बिमा पोलिसि उपहार