रघुगंगा गाउँपालिका ५ झिँ को वडा अधिवेशनबाट पूर्ण पुनको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ। कमिटिको उपाध्यक्षमा शंक पाईजा सिचव तेशन थजालि हुनुभएकाे छ भने उपसचिवमा हरि थजालि र रामकुमारी थजाली चयन हुनु भएको छ । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीकाे उपस्थितिमा वडा अधिवेशन सम्पन्न भएको एमाले रघुगंगा गाउँ कमिटीका अध्यक्ष झलक शर्माले जानकारी दिनुभयो ।
Previous Articleधवलागिरी गाउँपालिका ६ मराङको वडा अधिवेशन
Next Article प्रथम निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता सकियो